राष्ट्रपति महोदय, दुवै जाली–किर्ते हुन्: कमल थापा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति महोदय, दुवै जाली–किर्ते हुन्: कमल थापा


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेता कमल थापाले दुवै पक्षबाट राष्ट्रपति समक्ष पेश गरिएको दाबी जाली र किर्ते भएको बताएका छन् ।

उनले ट्विट गर्दै लेखेका छन् ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’ आधार छैन । दुवै जाली किर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले सङ्घीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस