प्रधानमन्त्री ओली पुगे शीतल निवास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली पुगे शीतल निवास


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका छन्।

संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबिच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस