ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ: प्रधानमन्त्री ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ: प्रधानमन्त्री ओली


२० बैशाख २०७८, सोमबार


काठमाडौँ । सरकारले उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाएको छ ।

सोमबार (आज) देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने बताएका छन् ।

ओलीले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस