कोरोना संक्रमण बढेपछि तरूण दलले रोक्यो प्रदेशमा हुने भेला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमण बढेपछि तरूण दलले रोक्यो प्रदेशमा हुने भेला


प्रशासन संवाददाता

८ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेपाल तरूण दलले प्रदेशहरूमा गर्न लागेको भेला स्थगित गरेको छ। कोरोना महामारी बढेपछि भेला हालका लागि स्थगित गरिएको हो ।

भेलाहरू रोक्न सबै जिल्ला सभापतिलाई परिपत्रसमेत गरिएको छ । कोरोना महामारी कम भएपछि भेला गर्ने जानकारी केन्द्रबाट दिइने तरूण दलले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस