प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन, माइतीघरमा विरोध सभा
काठमाडौँ । सदनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद भनाइप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले पनि विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर क्षेत्रमा आयोजित प्रदर्शनमा...