काँग्रेसको पदाधिकारी बैठक जारी « प्रशासन
prasaLogo
८ बैशाख २०७८, बुधबार

काँग्रेसको पदाधिकारी बैठक जारी


प्रकाशित मिति : 21 April, 2021 10:40 am

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।

आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु बिच छलफल भैरहेको छ ।

काँग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको काँग्रेस नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस