प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन शुरु « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन शुरु


१ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न शुरु गरेका छन्।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको काम गरे।

प्रधानन्त्री ओलीले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै नागरिकको जीवनरक्षा पहिलो भएको हुनाले जनताको जीवन बचाउनेतर्फ पहिलो ध्यान दिने बताए। सम्बोधन जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस