आज नेप्से साढे ६ अंकले बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज नेप्से साढे ६ अंकले बढ्यो


३१ चैत्र २०७७, मंगलबार


शेयर बजार

काठमाडौँ । वर्षभरिको कारोबारको अन्तिम दिन नेप्से परिसूचक प्रि ओपन समयमा करीब साढे ६ अंकले बढेको छ ।

२६९१.५६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ६.५२ अंक बढेर २६९८.०७ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.४७ अंक बढेको हो ।

आज प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ९ लाख ४५ हजार ३५ रुपैयाँ बराबरको १९ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने, १६ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयर उक्त सेसनमा स्थिर रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस