२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

अ+ अ-

काठमाडौँ । बालुवाटार ललिता निवास जग्गा अपचलन प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनवाइ हुँदै छ।

नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर रिट आज(सोमबार)न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासमा एक नम्बर पेशीमा चढेको छ।

न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइ एक वर्ष अगाडि रिट दायर गरेका थिए। तर, पेशीमा चढेर पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्दा नेपाल र भट्टराईको क्याबिनेटले निर्णय गरेको देखिए पनि मन्त्रिपरिषद्को निर्णय अख्तियारको दायरामा नआउने भएपछि दुवै पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाएपछि अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस