२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

र्‍यापिड टेस्ट किटमार्फत सवारी चालकको परीक्षण गर्न सुरु

अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी परिसर ललितपुरले सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न सुरु गरेको छ।

परिसरले र्‍यापिड टेस्ट किटमार्फत सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न सुरु गरेको हो।

प्रहरीले होलीलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन ललितपुरका १३ स्थानमा चेकिङ गरेको थियो। सवारी चालकले मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको गुनासोको आधारमा प्रहरीले चेकिङ बढाएको हो।

सो क्रममा परिसरले आज ४३५ सवारी चालकलाई कारबाही गरेको थियो भने १६५ सवारी साधनलाई होल्डमा राखेको थियो। त्यस्तै, ४९८ जनालाई सम्झाई बुझाई पठाएको छ।

र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गरिएकामध्ये ३ जनामा लागु पदार्थ सेवन पोजेटिभ आएको थियो। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। सो सहित प्रहरीले कुल १६ जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस