काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन मतदाता नामावली प्रकाशन भएको छ ।
पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको प्रारम्भीक नामावली सार्वजनिक गरेको हो ।
चैत १० गते साँझ ५ बजेसम्म दावी विरोध गर्ने समयावधि तोकिएको छ ।