नेपाल टेलिकमको लाभांश सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल टेलिकमको लाभांश सार्वजनिक


प्रशासन संवाददाता

१९ फाल्गुन २०७७, बुधबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव सार्वजनिक गरेको छ ।

कम्पनीको फागुन १९ गते (बुधबार)बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस