घुस लिएको आठ लाख बाटोमै फालेर गाउँपालिका अध्यक्ष फरार, चालक पक्राउ
काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्षले बाटोमा फालेको ८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद गरेको छ। सोमवार आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले अध्यक्ष डम्बरबहादुर राउतले बाटोमा फालेको ८...