विष्णु रिमाल भन्छन् -सर्वोच्चको फैसलाले राजनीतिक समस्या हल गर्दैन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विष्णु रिमाल भन्छन् -सर्वोच्चको फैसलाले राजनीतिक समस्या हल गर्दैन


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्चको कदमले राजनीतिक समस्या हल नगर्ने बताएका छन् ।

सर्वोच्चको फैसला आएको केही समयपछि ट्विट गर्दै रिमालले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्ने बताउँदै फैसलाले जारी राजनीतिक समस्या भने हल नगर्ने लेखेका लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस