तीन दिन भित्र प्रगति समीक्षा पठाउन सुदूर पश्चिमका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन दिन भित्र प्रगति समीक्षा पठाउन सुदूर पश्चिमका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र अनलाइन प्रगति समीक्षा फारम भरी पठाउन परिपत्र गरेको छ ।

निकट भविष्यमै मन्त्री–सचिवको उपस्थितिमा प्रदेश स्तरीय असल अभ्यास आदान प्रदान तथा समीक्षा कार्यक्रम सञ्चालन हुन गइरहेको भन्दै सोही अनुसार प्रस्तुति गर्ने गरी प्रगति समीक्षा पठाउन भनेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस