असल अभ्यासका लागि पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतहरूद्वारा १३ बुँदे घोषणापत्र जारी
काठमाडौँ । असल अभ्यासका लागि प्रमुख प्रशासकीय अधिकृतहरूले १३ बुँदे घोषणापत्र जारी गरेका छन् । जिल्ला समन्वय अधिकारी र स्याङ्जाका ११ वटा प्रमुख प्रशासकीय अधिकृतले असल अभ्यास सम्बन्धी १३ बुँदे...