२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत लैजाँदै गरेको अवैध डिजेल ट्याङ्करसहित तीन जना पक्राउ

अ+ अ-

वीरगन्ज । अवैधरुपमा भारत निकासी गर्दै गरेको डिजेलको ट्याङ्करसहित तीन जना पक्राउ परेका छन् । पर्साको वीरगञ्जबाट ना७ख१५११ नम्बरको डिजेलको टयाङकर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जको जगरनाथपुरस्थित श्वेता ट्रेडर्सबाट एक हजार लिटर डिजेल ट्याङ्करको च्याम्बरमा र तीन सय ६० लिटर ट्याङ्करको फ्युल ट्याङमा भरी भारततर्फ निकासी गर्दै गरेको अवस्थामा ट्याङ्कर चालक ३३ वर्षीय रामकृष्ण उप्रेती, सहचालक २१ वर्षीय अशोक पाख्रिन र डिजेल चोरी निकासीमा सहयोग गर्ने श्वेता आयल ट्रडर्सका मुन्सी ३४ वर्षीय शम्भु महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।

चोरीको डिजेल ट्याङ्करसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय पर्साले जनाको छ ।