भारत लैजाँदै गरेको अवैध डिजेल ट्याङ्करसहित तीन जना पक्राउ
वीरगन्ज । अवैधरुपमा भारत निकासी गर्दै गरेको डिजेलको ट्याङ्करसहित तीन जना पक्राउ परेका छन् । पर्साको वीरगञ्जबाट ना७ख१५११ नम्बरको डिजेलको टयाङकर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।...