यस्ता छन् माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका २० निर्णय « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यस्ता छन् माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका २० निर्णय


२७ माघ २०७७, मंगलबार


काठमाडौँ । सरकारले यही माग १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मङ्गलवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले वन क्षेत्र केबलकारलाई दिनेदेखि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्मका निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस