२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भागरथी भट्ट हत्याका दोषीलाई कारबाहीको माग गर्दै डोटीमा प्रदर्शन

अ+ अ-

डोटी । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणलाई अनुसन्धान गरि दोषीलाई हदैसम्म कारबाहीको माग गर्दै डोटीमा बिद्यार्थिहरुले प्रदर्शन गरेको छ ।

डोटी बहुमुखी क्याम्पस डोटीमा अध्ययनरत बिद्यार्थिहरुले भागरथी मृत फेला परेको पाचँ दिन भईसक्दा समेत दोषीलाई पत्ता लगाउन नसक्नु प्रहरी प्रशासनको कमजोरी रहेको बताएका छन् ।

बिद्यार्थिहरुले क्याम्पस हाताबाट जुलुस निकाली जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय अघाडी कोण सभाको आयोजना गरेका थिए । कोष सभालाई सम्बोधन गर्दै बिद्यार्थी नेताहरुले कंचनपुरमा दुई वर्ष अघाडी भएको निर्मला पन्त हत्या प्रकरण र पाचँ दिन अघाडी बैतडीको दोगडाकेदारमा भएको भागरथी भट्टको हत्याप्रकरणलाई पत्ता लगाई दोषीलाई कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

सभालाई सम्बोधन गर्दै बिद्यार्थी नेता रोशनी जाशीले देशका जुनसुकै कुनामा महिला माथी हिंसाका घटना हुनु भनेको हाम्रै दिदीबहीनी माथी हुनु सरह भएकोले टुलुटुलु हेरेर बस्न नसक्ने बताइन् । सरकारले चाडो भन्दा चाडो दोषीलाई पत्ता लगाई कारबाही गनुपर्ने माग गरिन। यस्ता घटना चाडो पत्ता लगाउन नसके बिद्यार्थीहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिईन् ।

दोषीलाई चाडो पत्ता लगाई हदै सम्मको कारबाही हुनुपर्ने अर्का बिद्यार्थि नेता प्रकाश जोशीले बताए । उनले भने महिला माथी दिनानु दिन यस्ता घटनाहुनु दर्भाग्य हो यस्ता घटना छानबिनमा सरकारले तदारुकता देखाउनु पर्ने बताए ।

कोण सभालाई डोटी क्याम्पसमा अध्ययनरत अन्य बिद्यार्थि डम्मरी ढाँट, दिपेन्द्र ओझा, मनमोहन ठकुल्ला र बिर बहादुर बिष्टले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस