२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्युटीमै बेहोस भएका सशस्त्र इन्स्पेक्टर ऐरको निधन

अ+ अ-

कञ्चनपुर । दार्चुलाको लेकम गाउँपालिका राडम घर भएका सशस्त्र प्रहरीका इन्सपेक्टर नारायण सिंह ऐरको बारामा हृदयघातका कारण निधन भएको छ।

बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका इन्स्पेक्टर ऐर बिहीवार विहानै देखि ड्युटीमा खटिएका उनी अचानक दिउँसो एक्कासी लडेर बेहोस भएका थिए ।

सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखाका अनुसार उनलाई बेहोस पछि तत्काल कलैया अस्पताल लगिएको थियो। कलैया अस्पतालमा थप उपचार हुन नसकेपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको थियो।

नारायणी अस्पताल पुग्दा इन्सपेक्टर ऐरको मृत्यु भईसकेको सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखाले जनाएको छ।