ड्युटीमै बेहोस भएका सशस्त्र इन्स्पेक्टर ऐरको निधन
कञ्चनपुर । दार्चुलाको लेकम गाउँपालिका राडम घर भएका सशस्त्र प्रहरीका इन्सपेक्टर नारायण सिंह ऐरको बारामा हृदयघातका कारण निधन भएको छ। बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका इन्स्पेक्टर ऐर बिहीवार...