नवनियुक्त प्रमुख आयुक्त राईले सम्हाले अख्तियारको कार्यभार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त प्रमुख आयुक्त राईले सम्हाले अख्तियारको कार्यभार


२१ माघ २०७७, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा शपथ ग्रहण गरे लगत्तै टंगालस्थित अख्तियारको कार्यालय पुगेर प्रमुख आयुक्त राईले कार्यभार सम्हालेका हुन् ।

उनीसँगै आयुक्त द्वय जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि कार्यभार सम्हालेका छन् ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस