२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फाभिर-२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह

अ+ अ-

काठमाडौँ । देउराली जनता फर्मास्युटिकल्सले कोरोना–१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई ‘फाभिर–२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ ।

नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गरेको ‘क्लिनिकल ट्रायल’बाट फाभिर २०० ट्याबलेट प्रभावकारी देखिएकाले बजारमा लैजाने अनुमतिका लागि आग्रह गरिएको कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताएका छन् ।

कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले कोरोना सङ्क्रमितका निम्ति प्रभावकारी औषधि फाभिर २०० उत्पादन गरेर कोभिड-१९ को उपचारमा योगदान गर्न सघाएका सम्बद्ध पक्षप्रति आभार व्यक्त गर्र्दै गुणस्तरीय औषधि उत्पादन गरी राष्ट्रलाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता दोहोर्‍याए ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको असल व्यावसायिक अभ्यासलाई आत्सात् गर्दै कम्पनीले ३३० किसिमका औषधि उत्पादन गरी औषधिप्रतिको मुलुकको परनिर्भरता घटाउन टेवा दिँदै आएको बताए।