‘फाभिर-२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह
काठमाडौँ । देउराली जनता फर्मास्युटिकल्सले कोरोना–१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई ‘फाभिर–२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग...