२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ हजार घुससहित राष्ट्रिय कितावखानाका कर्मचारी र क्यान्टिन सञ्चालक पक्राउ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय कितावखाना(शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने ५२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अवकाश पश्चात् पेन्सन कागजात बनाउन आएका शिक्षकसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

काम छिटो गरिदिने भन्दै शिक्षकसँग घुस मागेको सूचनाको आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा बिहीबार रकमसहित नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी जानकारी दिए ।

दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

राष्ट्रिय कितावखाना९शिक्षक०का कर्मचारीहरूले पेन्सन बनाउन आउने शिक्षकहरूलाई अनावश्यक दुःख दिई रकम असुल्दै आएको शिक्षकहरूको गुनासो पछि आयोगले विशेष निगरानी राखेको थियो ।

प्रतिक्रिया दिनुहोस