२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन, विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

अ+ अ-

विराटनगर । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सुधिरसिंह राठौरलाई पक्राउ गरेको हो ।

जिल्ल प्रहरी कार्यालय मोरङका अनुसार फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा विराट मेडिकल कलेजका कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत राठौरलाई पक्राउ गरिएको हो । नक्कली कर्मचारी देखाइ मेडिकल कलेजको पैसा अपचलन गरेको भन्ने उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ हो ।

अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच जनालाई अस्पतालले काममा राखेको थिएन । अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पाँच जना कर्मचारीलाई काम गरेको विवरण देखिएपछि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो । ती नक्कली कर्मचारीको नाममा माछापुच्छ्रे बैंकमा खाता रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकदर्शन थापाले जानकारी दिए ।