माग आकृति तयारी सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माग आकृति तयारी सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक


१४ माघ २०७७, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग आकृति सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक गरेको छ ।

सरकारका विभिन्न निकायहरूमा रहेका दरबन्दी, पदपूर्ति र रिक्त पदको विवरण नियमितरुपमा अद्यावधिक गर्ने तथा रिक्त पदको विवरण नियमित रूपमा अद्यावधिक गर्ने तथा रिक्त पदमा स्थायी पदपूर्तिका लागि माग गर्ने कार्यलाई व्यवस्थित तुल्याउन मन्त्रालयले २०७७ माघ १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेको हो ।

केही दिन अघि मात्रै प्रशासन डटकमले यसबारे रिपोर्ट प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार  : पदपूर्ति व्यवस्थित गर्न नयाँ मापदण्ड आउँदै, शक्तिका भरमा रोक्ने र पठाउने खेलोमा अङ्कुश !

सार्वजनिक निकायको सङ्गठन संरचना, स्वीकृत दरबन्दी, पदपूर्ति र रिक्त पदको विवरण नियमित रूपमा अद्यावधिक गर्ने तथा रिक्त पदको स्थायी पदपूर्तिको लागि माग गर्ने कार्यलाई व्यवस्थित गर्न मन्त्रालयले उक्त मापदण्ड ल्याएको हो ।

हेर्नुहोस् कार्यविधि

 

Tags :
प्रतिक्रिया दिनुहोस