२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा ७२ औँ गणतन्त्र दिवस, किसानहरूले ट्याक्टर र्‍याली निकाल्दै

अ+ अ-

काठमाडौँ । भातमा आज ७२ औँ गणतन्त्र दिवस मनाइँदै छ  । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्ने छन् । प्रधानमन्त्री मोदीले मङ्गलवार बिहान ट्विटरमार्फत सम्पूर्ण भारतीय देशवासीलाई बधाई दिएका छन् ।

भारतमा सन् १९५० जनवरी २६ मा गणतन्त्र स्थापना भएका थियो । यस अघिका गणतन्त्र दिवसहरूमा भारतले विदेशी विशिष्ट पाहुनाहरूलाई प्रमुख अतिथिको रूपमा बोलाउने गरेको थियो ।  तर यसमापाली भने कोरोना महामारीका कारण विदेशी पाहुना विना नै गणतन्त्र दिवस मनाइँदै छ ।  भारतले ५५ वर्षपछि मात्रै विदेशी पाहुनाबिना नै गणतन्त्र दिवस मनाउन लागेको हो ।

राजपथमा आयोजित समारोहमा भारतको सैन्य शक्ति, विभिन्न झाँकी पनि प्रदर्शन गरिने छन् ।  परेडमा भारतका १७ राज्य केन्द्र शासित प्रदेशका झाँकी प्रदर्शन गरिने छन् ।

गणतन्त्र दिवसकै अवसरमा भारतीय किसानहरूले आज ट्याक्टर र्‍याली गर्ने चर्चा भएको छ । जारी किसान आन्दोलनका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतका किसानहरू सरकारले ल्याएको कृषि कानुनको विरोधमा छन् । उक्त कानुन किसान विरोधी भएकाले खारेज गर्नुपर्ने किसानहरूको माग छ ।

किसान र्‍यालीका लागि देशभरका ३० हजार भन्दा बढी ट्याक्टर नयाँ दिल्ली पुगेका छन् ।