भारतमा ७२ औँ गणतन्त्र दिवस, किसानहरूले ट्याक्टर र्याली निकाल्दै
काठमाडौँ । भातमा आज ७२ औँ गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्ने छन् । प्रधानमन्त्री मोदीले मङ्गलवार बिहान ट्विटरमार्फत सम्पूर्ण भारतीय देशवासीलाई...