२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमाथि हातपातपछि नगरपालिकाको कामकाज ठप्प

अ+ अ-

प्यूठान । स्वर्गद्धारी नगरपालिका भिंगृ प्यूठानमा कार्यरत प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यमाथी हातपात भएको भन्दै कामकाज ठप्प पारिएको छ । बिहीबार बिहान कार्यालय समयभित्रै स्वर्गद्वारी नगरपालिका ७ का अध्यक्ष टेकबहादुर भट्टराई र वडा नम्बर ४ निवासी गणेशमान कालाथोकीले आफूमाथि हातपात गरेको नगरपालिकाका कर्मचारीद्वारा जारी विज्ञप्तीमार्फत उल्लेख गरिएको छ ।

कार्यरत करीब तीन दर्जन कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी नगरपालिका र मातहतका कार्यालयहरुबाट प्रवाह गरिने सेवा ठप्प पारिएको जानकारी गराएका छन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय , दोषीलाई कारबाही र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा ठप्प पारेको उनीहरुले बताएका छन्।

घटनाको नेपाल निजामती कर्मचारी संगठन प्यूठानले पनि विरोध जनाएको छ । नगरपालिकामा यसअघि पनि पटक पटक झै-झगडा हुने गरेको थियो । अन्नपुर्ण पोस्ट्