कर्मचारीमाथि हातपातपछि नगरपालिकाको कामकाज ठप्प
प्यूठान । स्वर्गद्धारी नगरपालिका भिंगृ प्यूठानमा कार्यरत प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यमाथी हातपात भएको भन्दै कामकाज ठप्प पारिएको छ । बिहीबार बिहान कार्यालय समयभित्रै स्वर्गद्वारी नगरपालिका ७ का...