प्रदेश कृषि मन्त्रालयले माग्यो ७४ जना करार कर्मचारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश कृषि मन्त्रालयले माग्यो ७४ जना करार कर्मचारी


प्रशासन संवाददाता

८ माघ २०७७, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७४ जना करारमा कर्मचारी माग गरेको छ ।

मन्त्रालयले बिहिबार सुचना प्रकाशित गर्दै करारमा कर्मचारी माग गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस