बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


२९ पुस २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक चार बजेका लागि बोलाइएको भए पनि ५ बजे मात्रै बैठक सुरु भएको बालुवाटार स्रोतले बताएको छ ।

सोमबार र बिहीबार नियमित भए पनि बुधवारका लागि भने प्रधानमन्त्रीले आकस्मिक रूपमा बैठक डाकेका हुन् । बैठकले नियमित प्रस्तावसँगै केही अन्य निर्णयहरू पनि गर्न सक्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस