एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन


२४ मंसिर २०७७, बुधबार


काठमाडौँ। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएको छ।

राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो। गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मंसिर ३ गतेको मन्त्रिपरिषद्ले एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस