क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण


१३ मंसिर २०७७, शनिबार


काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।

उनलेृ आफू अहिले होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

सन्दीप लामिछानेको ट्वीटर :

 

Tags :
प्रतिक्रिया दिनुहोस