पोखराको आकाशमा प्याराग्लाइडिङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखराको आकाशमा प्याराग्लाइडिङ


२६ कार्तिक २०७७, बुधबार


पोखरा । छुट प्याकेजले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित ।

नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक यो समय उत्साहित भएका छ्न । तस्बिर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस