तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा मङ्गलबार पुगेका आन्तरिक पर्यटक । सूर्योदय र कुहिरो हेर्न मानहुँकोटमा दैनिक पर्यटकको भीड लाग्ने गरेको छ । तस्बिर : रासस