अमृत र संगीताको ‘लाजको घुम्ती’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमृत र संगीताको ‘लाजको घुम्ती’


१९ आश्विन २०७७, सोमबार


काठमाडौं । गायक तथा संगीतकार अमृत क्षेत्रीले ‘लाजको घुम्ती’ बोलको गीत सार्वजनिक गरेका छन् । अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक क्षेत्री स्वयंको संगीत छ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गायक अमृत क्षेत्री र संगीता क्षेत्रीको मोडलिङ छ । यो गीतले आफ्नी मायालु प्रति एक यूवकले देखाएको प्रेमलाई उजागर गर्न खोजिएको छ । विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस