काठमाडौँको सिडिओ हुँदै काली पराजुली ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँको सिडिओ हुँदै काली पराजुली !


१५ आश्विन २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) मा काली प्रसाद पराजुलीलाई पठाइँदै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव पराजुलीलाई प्रजिअ बनाउनकै लागि गृह मन्त्रालयमा सरुवा भई सकेको छ ।

‘सम्भवतः एक–दुई दिनमै निर्णय हुन्छ’ गृह उच्च स्रोतले भन्यो ।

हालका सिडिओ जनकराज दाहालको सरुवा गर्ने अवधि पुगेर मन्त्रालय फिर्ता गरिँदैछ ।

मन्त्रालयमा यसअघि देखि नै तीन/चार जना सहसचिवहरु बरण्डामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस