मन्त्रिपरिषद् बैठक ५ बजे बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक ५ बजे बस्दै


प्रशासन संवाददाता

८ आश्विन २०७७, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्न लागेको नियमित बैठकमा विशेष निर्णय नहुने जनाइए पनि मन्त्रालयले पठाएका नियमित प्रस्तावसहित केही नियुक्ति पनि हुन सक्ने स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस