काठमाडौं । नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले सोमबार सूचना जारी गर्दै ४ सय ८८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जानकारी दिएको होे ।
असोज महिनादेखिको तलब भत्ता सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तो छ सरुवा सूची हेर्नुस् को कहाँ ?







