२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरू सम्मानित

अ+ अ-

डोटी । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी नियन्त्रण र रोकथाममा महत्त्वपूर्ण योगदान दिएको भन्दै स्वास्थ्य कार्यालय, डोटीले जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मान गरेको छ ।

कार्यालयको शुक्रबार सम्मान आर्थिक वर्ष २०७६/०७७ वार्षिक समीक्षा गोष्ठीमा उनीहरूलाई टोपी, दोसल्ला र पुस्पगुच्छाले सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । ‘जिल्लामा स्वीकृत दरबन्दीको करिब ३५ प्रतिशत स्वास्थ्यकर्मीको पद रिक्त छ’ मलासीले भने जनशक्ति कम हुँदा पनि उहाँहरूले रातदिन खटेर काम गर्नु भएको छ, उहाँहरूको खटाइ सम्मानयोग्य छ ।

क्वारेनटिन व्यवस्थापन, स्वाब सङ्कलन, सङ्क्रमितको हेरचाह, सूचना सम्प्रेषणमा स्थानीय तहका स्वास्थ्य संयोजकहरूको महत्त्वपूर्ण भूमिका रहेको सलामीले बताए । उनले भने स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा निकै समस्या भएको छ ।

डोटी जिल्लामा शुक्रबारसम्म एक हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये जना निको भएर घर गएका मलासीले बताए ।

प्रतिक्रिया दिनुहोस