नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध


२६ भाद्र २०७७, शुक्रबार


मुग्लिन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

आज बिहान ८ स् १० बजे चितवनको इच्छाकामना-६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस