२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिरासतमा मृत्यु प्रकरण : एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी दर्ता

अ+ अ-

रौतहट । थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ ।

मृतक विजय महराको बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्का सहित ६ प्रहरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।

हिरासतमा यातना दिएको भन्दै इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, जिल्ला प्रहरीका ईन्स्पेक्टर नविनकुमार सिंह, सई वीरेन्द्र यादव, प्रहरी हवल्दार हिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दर्ता भएको हो ।

आरोप लागेका प्रहरी प्रमुख खड्का हेडक्वाटर, डीएसपी महत्तो जनकपुर तानिएका थिए भने प्रहरी निरीक्षक सिंह र दुई हवल्दार निलम्बनमा परेका थिए ।

जाहेरी जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिएको छ । हिरासतमा प्रहरीले दिएको यातनाबाट गम्भीर बिरामी परेका बिजयको भदौ १० गते उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको थियो ।