बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


१४ भाद्र २०७७, आइतबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको थियो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा बैठकमा समीक्षा हुँदै छ।

बैठकले केही महत्त्वपूर्ण राजनीतिक तथा प्रशासनिक निर्णय गर्ने अनुमान गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस