धान खेतीको हरियाली सुन्दरता तथा मनमोहक दृश्य « प्रशासन
prasaLogo
७ भाद्र २०७७, आईतवार

धान खेतीको हरियाली सुन्दरता तथा मनमोहक दृश्य


प्रकाशित मिति : 23 August, 2020 8:29 pm

पोखरा महानगरपालिका वडा नं १८, भकुण्डेस्थित फेवाफाँटमा धान खेतीको हरियाली सुन्दरता तथा मनमोहक दृश्य । यस फाँटमा जेठको पहिलो साता रोपिएको जेठो बुढो धान असोजको अन्तिम साता बाट नै काट्न शुरु गरिन्छ । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस