धान खेतीको हरियाली सुन्दरता तथा मनमोहक दृश्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धान खेतीको हरियाली सुन्दरता तथा मनमोहक दृश्य


७ भाद्र २०७७, आइतबार


पोखरा महानगरपालिका वडा नं १८, भकुण्डेस्थित फेवाफाँटमा धान खेतीको हरियाली सुन्दरता तथा मनमोहक दृश्य । यस फाँटमा जेठको पहिलो साता रोपिएको जेठो बुढो धान असोजको अन्तिम साता बाट नै काट्न शुरु गरिन्छ । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस