घोेडाका बथान « प्रशासन
prasaLogo
३ भाद्र २०७७, बुधबार

घोेडाका बथान


प्रकाशित मिति : 19 August, 2020 6:20 pm

बारेकोट गाउँपालिका–४ साइक्वारी तिर्थस्थल नजिक पाटनमा बुकी खाइरहेका घोेडाका बथान । त्यस्तैगरी पाटन तिर्थस्थलमा दर्जनौ तालहरु पनि रहेको छ । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस