सीटीईभीटीको परीक्षा स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सीटीईभीटीको परीक्षा स्थगित


प्रशासन संवाददाता

२९ श्रावण २०७७, बिहिबार


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ ।

सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

भदौ १ बाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना भाइरसका कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस