बढ्यो सुनको मूल्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बढ्यो सुनको मूल्य


२९ श्रावण २०७७, बिहिबार


काठमाडौं । आज सुनको मूल्य पुनः बढेको छ । बुधबार ६ हजारले घटेको सुनको मूल्य बिहीबार पुनः २ हजारले बढेको छ ।

आज प्रतितोला सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार तीनसय तोकिएको छ । चाँदीको मुल्य भने प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस